Logo

मेयरको प्रचारमा हिडेको दुई सवारीसाधन प्रहरीको नियन्त्रणमा



Spread the love

gaadi-s

प्रहरीले निर्वाचन आयोगको अनुमतिविना निर्वाचनमा प्रयोग भएका दुई सवारीसाधनलाई बिहीबार नियन्त्रणमा लिएको खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

परिसरका अनुसार बा.८च १५७५ र बा.७९०२ नम्बरका कार नियन्त्रणमा लिएर आयोगमा बुझाएको छ ।

परिसर अनुसार काँग्रेसको मेयर उम्मेदवार चिरिबाबु महर्जनको प्रचरप्रारमा प्रयोग भएका दुवै सवारीसाधनले आयेगबाट अनुमति लिएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्