Logo

यसरी आएको थियो फोनमा हेल्लो भन्ने चलन



Spread the love

अहिलेको जमानामा सबै जसो मानिसहरूसँग आ-आफ्नो मोबाइल फोन हुन्छ l जसबाट जहाँ बसेर पनि कुराकानी गर्न सकिन्छ l हामीलाई कसैले फोन गर्‍यो भने हाम्रो पहिले हाम्रो शब्द नै हुन्छ, हेल्लो ।

त्यसपछि बाकी कुरा गर्न सुरु गर्दछौँ l तर हामीले फोन उठाउँदा किन हेल्लो भन्नुपर्छ र यो चलन कसरी आयो होला ? भन्ने कुरा कसैलाई पनि थाहा छैन l टेलिफोनका आविष्कारक अलेक्जेन्डर ग्राहम बेलले पहिले आफ्ना मित्र वाट्सनलाई सन्देश प्रेषित गर्दै भने सन् श्री वाट्सन यहाँ आऊ । मलाई तिम्रो खाँचो पर्‍यो ।

ग्राहम बेलले फोनमा हेल्लो होइन ब्जयथ शब्द बोलेका थिए । मानिसहरूले फोनको धरै प्रयोग गर्न थाले पश्चात् सुरुमा बोल्ने शब्द हुन्थ्यो सन् ब्चभ थयग त्जभचभ ? अर्थात् मलाई सुनेका छौ ? तर पछि वैज्ञानिक थोमस अल्बा एडिसनले ब्जयथ शब्दलाई अप्रभंस गरी सन् १८७७ मा हेल्लो भन्ने प्रस्ताव गरे ।

त्यस प्रस्तावलाई पिट्सबर्गको केन्द्रीय जिल्ला तथा मुद्रण टेलिग्राफ कम्पनीका अध्यक्षले स्वीकृत दिएका थिए l जुन हेल्लो प्रस्ताव अहिले सम्म पनि चली नै रहेको छ l

प्रतिक्रिया दिनुहोस्