Logo

के तपाईँलाई अङ्ग्रेजी बोल्ने मन छ ? अपनाउनुहोस् यी फर्मुला



Spread the love

के तपाईँलाई अङ्ग्रेजी बोल्न आउदैन् र अङ्ग्रेजी बोल्न चाहनु हुन्छ ? यदि चाहनु हुन्छ भने अपनाउनुहोस् यी उपायहरू जसले गर्दा सजिलै अङ्ग्रेजी बोल्न सक्नु हुनेछ l

अङ्ग्रेजी बोल्नका लागि अपनाउनुहोस् यी टिप्सहरु :

  • यदि तपाईँले अङ्ग्रेजी बोल्न कोसिस गरी रहनु भएको छ भने ध्यानपूर्वक सम्झिने बानी बसाल्नुहोस् l जसले गर्दा अङ्ग्रेजी सिक्न सजिलो हुनेछ l
  • दिनहुँ एउटा अङ्ग्रेजी शब्द सिक्नुहोस् र यसलाई अलग अलग तरिकाले उच्चारण गरी टिपोट गर्नुहोस् l
  • अङ्ग्रेजी शब्द सिक्नका लागी यस्तै क्लासमा भर्ना हुनुहोस् l जहाँ तपाइको अङ्ग्रेजी शब्द शुद्ध उच्चारण गर्नका साथै थप अन्य कुरा सिकाउनका पनि मदत गर्दछ l
  • अङ्ग्रेजी शब्द बोल्नका लागि वा सिक्नका लागि सबै भन्दा उत्तम तरिका भनेकै इङलिस बोल्ने साथी बनाउनु हो l जसबाट तपाईँले सजिलै अङ्ग्रेजी शब्द बोल्न सक्नु हुनेछ l
  • यदि तपाईँले कसैबाट नौलो अङ्ग्रेजी शब्द सुन्नु भयो भने डिक्सनरीको प्रयोग गर्नुहोस् l जसले गर्दा तपाईँलाई गाह्रो शब्द पनि सजिलो लाग्ने गर्दछ l

प्रतिक्रिया दिनुहोस्