Logo

चुनाव खर्च २० अर्व, उम्मेदवारी खर्च कति ?



Spread the love

chunab_kharcha-5911145c18fd43-23016120

दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचन खर्च २० अर्ब रुपैयाँ पुग्ने भएको छ ।
२०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा सुरक्षासहित ११ अर्ब १० करोड रुपैयाँ खर्च भएको  खबर आजको नागरिक दैनिकमा  छापिएको छ ।
स्थनीय तह निर्वाचनका लागि भने अहिले सम्म १८ अर्ब रुपैयाँ खर्च भइसकेको छ ।
अहिले १८ अर्ब निकासा भईुसकेको छ । अर्थमन्त्रालय बजेट व्यवस्थापन महासाखाका उपसचिव ईश्वरी अर्यालका अनुसार अझै दुई अर्ब लाग्ने अनुमान छ ।
उम्मेदवारी खर्च १७ अर्ब
बिस वर्षपछि हुन गईरहको स्थानीय तह निर्वचनअन्र्तगत पहिलो चरणमा उम्मेवारले मापदण्डअनुसार खर्च गरे करिब १७ बर्व रुपैयाँ लाग्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्