Logo

निर्मल मगरको ‘रातको अँधेरीमा’ सार्वजनिक (हेर्नुहोस् भिडियो)



Spread the love

निर्मल मगरको स्वरमा रहेको ‘रातको अँधेरीमा’ म्युजिक भिडियो युट्युब मार्फत सार्वजनिक भएको छ । गीतमा गोपाल महतरा र तुलाषाको अभिनय रहेको छ ।

इराज मगर र मोहन मगरको संगीत रहेको गीत मोहन मगरको  सृजना हो । त्यस्तै गीतलाई रोशन बान्तवाले एरेन्ज गरेका छन् । दीपक गिरिले छायांकन गरेको भिडियोलाई अमृत चापागाईंले सम्पादन गरेका हुन् । गीती भिडियोलाई सन्तोष पोखरेल (आदित्य )ले निर्देशन गरेका छन् । ओम साई राम (ओ.एस.आर)ले  गीत बजारमा ल्याएको हो ।

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् :

प्रतिक्रिया दिनुहोस्