Logo

के तपाईँमा कब्जियत जस्ता समस्या छ ? अपनाउनुहोस् यी उपाय



Spread the love

आजभोलि पेट दुख्ने वा कब्जियत हुने जस्ता समस्याहरू साधारण नै भइसकेको छ l किनकि यस्ता समस्या सबैमा नै देखा पर्ने गरिन्छ l जुन अहिले जटिलताको विषय नै बनिसकेको छ l तर अब यस समस्याबाट पनि छुटकारा पाउन सकिनेछ l जसका लागी अपनाउने गर्नुहोस् यी उपायहरू l

  • यदि तपाईँमा पेट दुख्ने वा कब्जियत जस्ता समस्या भएमा कागतीको जुस पिउने गर्नुहोस् l जस कारण यी समस्याबाट राहत मिल्ने गर्दछ l
  • टुसा उम्रिएका जस्ता गेडागुडीहरूको पनि सेवन गर्नुपर्दछ l जसले गर्दा यस्ता समस्याबाट छुटकारा हुने गर्दछ l
  • नियमित सौफलाई उमालेर पिउने बानी बसाल्नुहोस् l जसबाट पेट सफा हुनका साथै यस्ता समस्याबाट पनि मुक्ति पाउन सकिनेछ l
  • यदि तपाईँमा कब्जियत जस्ता समस्या देखा परेमा मेवाको रसमा टमाटरको रस मिसाएर पिउनुहोस् l
  • केरा, दूध र मह आदिको मिश्रण गरी यसको जुस पिउनुहोस् l जसबाट यस्ता समस्याबाट वञ्चित हुन् सकिन्छ l
  • यस्ता समस्या भएका व्यक्तिले नियमित रूपमा धनियाँको चटनी खाने बानी बसाल्नुपर्दछ l

प्रतिक्रिया दिनुहोस्