Logo

कैलालीमा बेवारिसे शव फेला



Spread the love

२७ जेठ, कैलाली l कैलालीमा एक महिलाको शव फेला परेको छ l उक्त शव कैलालीको टीकापुर नगरपालिका-२ स्थित सनकट्टी घाटको कर्णाली नदीमा फेला परेको हो l

सोही नदीको किनारमा अड्किएको रुखभित्र बेवारिसे शव फेला पर्नुका साथै मृतकको अनुहार चिन्ने पनि अवस्था नभएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ l

प्रतिक्रिया दिनुहोस्