Logo

बैतडीमा नेकपा कमिटि सदस्यद्वारा शपथ ग्रहण



Spread the love

 

२८ जेठ, बैतडी ।
बैतडी जिल्लाको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कमिटि सदस्यले मंगलबार शपथ ग्रहण गरेका छन् ।

पद तथा गोपनियताको शपथ ग्रहण गर्दै आगामी दिनमा पार्टीको नीति र सिद्धान्तअनुसार आफूहरुले काम गर्ने भन्दै सो पार्टीका सुदूरपश्चिम इन्चार्ज भीम रावलले १ सय ३५ जना जिल्ला कमिटि सदस्यलाई शपथ ग्रहण गराएका हुन्

उक्त पार्टीमा पूर्व नेकपा एमालेबाट ७१ तथा पूर्व नेकपा माओवादी केन्द्रबाट ६४ जना जिल्ला कमिटि सदस्यमा अटाएका छन् ।

प्रतिक्रिया दिनुहोस्