Logo

अर्जेन्टिनासंग जापान रोकियो गोलरहित बराबरीमा



Spread the love

२८ जेठ, काठमाडौं । फिफा महिला विश्वकप अन्तर्गत सोमबारको खेलमा अर्जेन्टिनाले जापानलाई गोलरहित बराबरीमा रोकेको छ।

पार्स डेस प्रिन्सेस मैदानमा पहिलो हाफ गोलरहित भएपनि दोस्रो हाफमा आक्रामक बनेका दुबै टोलीले अवसर गुमाउँदा बराबरीमा चित्त बुजाउन पर्यो । बराबरीपछि दुबै टोलीले १–१ अंक बाँडेका छन् । इङ्ल्यान्ड समूह डी को शीर्षस्थानमा रहँदा अर्जेन्टिना दोस्रो तथा जापान तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्