Logo

आज स्थानीय निर्वाचन महाउत्सव : मतदान बिहान ७ देखि ५ बजेसम्म



Spread the love

matadata-parichaya-patra-lidai

झन्डै दुई दशकपछिक पहिलो चरण अन्तर्गत स्थानीय चुनावको मतदान आज हुँदै छ । मतदान बिहान ७ देखि ५ बजेसम्म हुने कार्यक्रम छ ।

यसपटकको स्थानीय तहको निर्वाचनले लोकतन्त्रको अभ्यास मूर्त रूप दिने अपेक्षा गरिएको खबर  आजको नेपाल समाचारपत्रमा छापिएको छ।

विगत १५ वर्ष यता कर्मचारीले स्थानीय तह चदाउँदा स्थानीय निकायमा भ्रष्टचार, जवाफदेहितामा कमजोर मात्र नभई लोकतन्त्रको जग नै कमजोर भएको जनताले अनुभूति गर्दै आएका छन् ।

यही अवस्थामा जनताले आज आफ्नो विशेष अधिकार प्रयोग गर्दै स्थानीय स्तरका लागि आफ्नो नेतृत्व चयन गर्दै छन् ।

प्रतिक्रिया दिनुहोस्