Logo

महिला विश्वकपमा आज तीन खेल हुँदै



Spread the love

२८ जेठ, काठमाडौं । फ्रान्समा जारी महिला विश्वकप फुटबल प्रतियोगितामा आज तीन खेल हुँदैछ ।

समूह एफमा अमेरिका र थाइल्याण्ड आपसमा भिड्ने छन् । त्यस्तै ,अर्को खेलमा चिली र स्वीडेन आमने-सामने हुँदा समूह ईको आफनो पहिलो खेलमा न्युजिल्याण्डविरुद्ध नेदरल्याण्डले प्रतिस्पर्धा गर्नेछ ।
नेपाली समयअनुसार बेलुका ६:४५ बाट न्युजिल्याण्ड नेदरल्याण्डसँग खेल्दा राती पौने १० बजे चिली र स्वीडेन भिड्ने छन् । मध्यराति अमेरीका र थाइल्याण्ड आमनेसामने हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्