Logo

इलामको जोशी हाइड्रोपावरमा आगलागी



Spread the love

२८ जेठ, इलाम l इलाम नगरपालिका ४ पुवाखोलामा रहेको जोशी हाइड्रोपावरमा आगलागी भएको छ ।

उक्त हाइड्रोपावरमा अकास्मक आगलागी भए पश्चात् बासिन्दा र कर्मचारीले पानीको पाइप छिनालेर हानेर आगो नियन्त्रणमा लिने प्रयास गरेको हो l

आगोलागिलाई नियन्त्रणमा लिनका लागी इलाम नगरपालिकाको दमकल घटनास्थल तर्फ लागेको नगरपालिका ३ का अध्यक्ष नुतनदेव दुलालले बताए l उक्त आगलागी के कारणले गर्दा लागेको हो, भन्ने बारेमा अझैसम्म पत्ता लागेको छैन l

प्रतिक्रिया दिनुहोस्