Logo

के तपाईँ मुखमा घाउ आएर चिन्तित हुनु हुन्छ ? अपनाउनुहोस् यी टिप्स



Spread the love

 

के तपाईँको मुखमा घाउ आएको छ, र यस समस्याबाट चिन्तित हुनु हुन्छ ? यदि त्यसो हो भने अपनाउनुहोस् यी उपाय जसले तपाइको घाउबाट मुक्ति दिलाउने मदत गर्नेछ l

  • यदि तपाइको मुखमा घाउ छ भने त्यस्तो अवस्थामा चिल्लो र पिरो खान कम गर्नुपर्छ l
  • कुनै व्यक्तिको मुखमा घाउ भएमा त्यस्ता व्यक्तिले पानी तथा झोलीय पदार्थ बढी मात्रामा पिउनुपर्छ ।
  • दिनहुँ जसो मनतातो नुनपानीले बारम्बार कुल्ला गर्ने बानी बसाल्नुपर्छ ।
  • मुखमा घाउ भएको ठाउँमा मह लपक्कसँग लगाउने जसले गर्दा उक्त घाउमा राहत मिल्दछ l
  • नियमित रूपमा बदाम भिजाएर खाने गर्नुपर्छ l
  • मुखमा घाउ आएको बेला हरियो सागपात तथा फलफुलहरू मजाले चपाएर खानुपर्दछ l जसले गर्दा घाउ निको बनाउन मदत गर्दछ l

प्रतिक्रिया दिनुहोस्