Logo

सुन किन्ने सोँचमा हुनुहुन्छ ? यस्तो छ आजको सुनचाँदीको बजार भाउ



Spread the love

२९ जेठ, काठमाडाैँ – आज  सुन प्रतितोला केही दिनदेखी यथावत रहेर ६२ हजार ३ सय ३ रुपैयाँमा कारोबार भईरहेको छ । गत हप्ता प्रतितोला ६१ हजारको वरिपरी कारोबार भईरहेको सुनको मुल्य बृद्धि हुँदै  ६२ हजार ३ सय ३ रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ६२ हजार ५ रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला मूल्य ७ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्