Logo

डडेल्धुरामा चट्याङ लागेर एक किशोरीको मृत्य



Spread the love

जेठ २९, डडेल्धुरा । डडेल्धुरामा चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ l मृत्यु हुनेमा डडेल्धुराको परशुराम नगरपालिका ३ मा बसोबास गर्ने १३ वर्षीय संगीता भाट रहेकी छन् l

विद्यालय जाने क्रममा उक्त चट्याङ लागेर घाइते भएकी भाटको अस्पताल लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्