Logo

स्थानीय निर्वाचनप्रति चीनले दियो यस्तो प्रतिक्रिया



Spread the love

china

उत्तरी छिमेकी चीनले नेपालमा पहिलो चरणको स्थानीय तह निर्वाचन सम्पन्न भएकोमा खुसी व्यक्त गरेको खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरासँग आइतबार बेइजिङमा भएको द्वीपक्षीय वार्तामा चिनियाँ प्रधानमन्त्री वाङ याङले पहिलो चरणको स्थानीय तह निर्वाचन भएबाट नेपालमा राजनीतिक स्थायीत्व, विकास तथा जनताको जीवनस्तर उकास्न मद्धत पुग्ने विश्वास व्यक्त गरे।

चीनले यसअघि स्थानीय चुनावका लागि नब्बे लाख चिनियाँ युयान नेपाललाई सहयोग गरेको थियो।

प्रतिक्रिया दिनुहोस्