Logo

कम्युनिस्ट सरकारले ल्याएको गुठी विधेयकविरूद्ध विप्लवद्वारा विरोध



Spread the love

२९ जेठ, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सरकारले ल्याएको गुठी विधेयकविरूद्ध विरोध गरेको छ।

बुधबार प्रवक्ता खड्गबहादुर विश्वकर्मा उर्फ प्रकाण्डले जारी गरेको विज्ञप्तिमा गुठी व्यवस्थित गर्ने नाममा सरकारले सरोकारवालासँग छलफल नगरी विधेयक ल्याएको उल्लेख गरेका छन्।

विधेयकको विरोधमा शान्तिपूर्ण र वैधानिक संघर्षमा सरकारले दमन गरेको भन्दै प्रकाण्डले दमनको निन्दा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्