Logo

दोस्रो चरणको चुनावमा अमेरिकाको यस्तो आग्रह



Spread the love

 

protest_flag-620x412

 

काठमाडौं –स्थानीय तह निर्वाचनको पहिलो चरण शान्तिपुर्ण र ब्यापक जनसहभातिमा सम्पन्न भएकोमा सराहना गर्दै अमेरिकाले जेठ ३१ गते दोस्रो चरणको निर्वाचन पनि यसैगरी सफल पार्न सरोकारवाला पक्षलाई आग्रह गरेको छ ।पहिलो चरणको निर्वाचन सफल पार्न नेपाल सरकार निर्वाच आयग, नागरिक समाज, राजनीतिक दल, तथा प्रदेश ३ ४ ६ का सबै सरोकारवालाले गरेको प्रयत्नको अमेरिकाले मंगलबार विज्ञप्तीमार्फत राहना गरेको हो, यो खबर आजको नागरिक दैनिकमा छ ।विज्ञप्तीमा जेठ ३१ गतेका लागि तोकिएको दोस्रो चरणको स्थानीय निर्वाचनका लागि पनि उचित वातावरण निर्माण गर्न सरोकारवाला पक्षलाई आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्