Logo

सुर्खेतमा ट्राक्टर पल्टिदा एकको मृत्यु



Spread the love

३१ जेठ, सुर्खेत l सुर्खेतमा ट्राक्टर पल्टिदा एकको मृत्यु भएको छ l मृत्यु हुनेमा वीरेन्द्रनगर–१ बांगेसिमल निवासी सहचालक रामबहादुर नेपाली रहेका छन् l

उक्त भे१त ५२८८ नम्बरको ट्राक्टर अनियन्त्रित भई कर्णाली राजमार्गको बाँगेसिमल–बड्डीचौर सडक खण्डको गिरीघाटमा पल्टिएको प्रहरीले बताएको छ l

प्रतिक्रिया दिनुहोस्