Logo

कैलालीमा प्रभु बैंकको शाखा संचालन



Spread the love

३१ जेठ, टिकापुर l कैलालीमा प्रभु बैंक लिमिटेडले शाखा संचालनमा ल्याएको छ l उक्त शाखा कैलालीको टिकापुर न.पा. १ मा संचालन गरेको हो l

सो शाखाको उद्घाटन टिकापुर न.पा.का नगर प्रमुख टपेन्द्र बहादुर रावलले गरेको छ l नगर प्रमुख रावलले बैंकले विभिन्न ठाउँहरुमा बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै टिकापुरमा पनि व्यापारी तथा आम सर्वसाधारणलाई सरल सहज हुने बताए l

प्रतिक्रिया दिनुहोस्