Logo

चितवनमा नेकपाका नेताले दिए पौडेललाई अन्तिम श्रद्धाञ्जली



Spread the love

३१ जेठ, चितवन l नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले नेकपाका दिवंगत नेता तथा पूर्व शिक्षामन्त्री धनीराम पौडेलप्रति अन्तिम श्रद्धाञ्ली अर्पण गरेका छन् ।

आजै बिहान पौडेलको मृत्यु भए पश्चात् चितवनको माडी पुगेर अध्यक्ष प्रचण्डले श्रद्धाञ्जली अर्पण गरेका हुन् l पौडेललाई अन्तिम श्रद्धाञ्जली दिन प्रचण्डसहित गृहमन्त्री रामबहादुर थापा, नेकपाका नेता वामदेव गौतम, नेता अमिर शेरचन, शिक्षामन्त्री गिरीराजमणि पोख्रेल, सचेतक देव गुरूङलगायत नेताहरूको उपस्थित थियो ।

प्रतिक्रिया दिनुहोस्