Logo

भुकम्पको धक्का



Spread the love

३१ जेठ, काठमाडौं । बझाङको छबिसपाथीभेरा गाउँपालिका –४ कोटदरबार नजिक केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

शुक्रबार दिउँसो १२ बजेर २२ मिनेटमा ४ रेक्टरस्केलको भुकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्