Logo

विजय जुलुस निकाल्ने क्रममा लडेर कांग्रेस कार्यकर्ताको मृत्यु



Spread the love

विजय र्‍याली निकाल्ने क्रममा लडेर सल्यानमा एक जना कांग्रेस कार्यकर्ताको मृत्यु भएको छ। विजयी र्‍यालीमा सहभागी भएका त्रिवेणी गाउँपालिका-९ का २३ वर्षीय खिमबहादुर केसीको  मृत्यु भएको हो। लुहाम बजारको काभ्रा रोडमा लडेर घाइते भएका केसीलाई तल्काल अस्पताल पुर्‍याइएपनि चिकित्सकले मृत्यु भइसकेको घोषणा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्