Logo

अचानक भीरबाट खस्दा एक जनाको मृत्यु



Spread the love

३२ जेठ, पोखरा । बाटोमा हिँड्दै गर्दा अचानक भीरबाट खस्दा एकको मृत्यु भएको छ । कास्कीको रुपा गाउँपालिका–७ बिसौनीडाँडाको जङ्गलको बाटोमा हिँड्दै गर्दा अचानक भीरबाट खस्दा ५६ वर्षीय ऋषिराम सुवेदीको मृत्यु भएको प्रहरी कार्यालय पोखराले जनाएको छ ।

बाटोबाट खस्दा करीब ४०० मिटर तल खोल्सामा मृतावस्था भेटिएका उनको मृत्युको घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्