Logo

भोलि सार्वजनिक बिदा !



Spread the love

३२ जेठ, काठमाडौँ । भोली काठमाडौँमा भएका सबै निजी विद्यालयहरु सार्वजनिक बन्द हुने भएका छन् ।


कान्तिपुर एकेडेमी हाई स्कुलका प्राचार्य बालकुमार गुरुङको विहिबार साँझ ८ः१५ बजे निधन भएको कारणले आइतबार निजी विद्यालयहरुलाई शोक विदा हुने विद्यालय छाता संगठनले विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

विज्ञप्ती

प्रतिक्रिया दिनुहोस्