Logo

सुन किन्ने सोँचमा हुनुहुन्छ? यस्तो छ आजको सुनचाँदीको बजार भाउ



Spread the love

१ असार, काठमाडाैँ – आज असारको पहिलो दिन सुन प्रतितोला ६३ हजार ३ रुपैयाँमा कारोबार भईरहेको छ । गत हप्ता प्रतितोला ६२ हजारको वरिपरी कारोबार भईरहेको सुनको मुल्य बृद्धि हुँदै  ६३ हजार ३ रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ६२ हजार ७ सय ५ रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला मूल्य ७ सय २० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्