Logo

नेकपा एमालेले कैलाली घटनालाई राजनीति को संज्ञम दिएर दोषीलाई उन्मुक्ति दिने : सुरक्षाकर्मीको मनोबल गिराएको निष्कर्ष



Spread the love

apf-police

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कैलाली घटनालाई राजनीति को संज्ञम दिएर दोषीलाई उन्मुक्ति दिने सरकारको निर्णयले सुरक्षाकर्मीको मनोबल गिराएको निष्कर्ष निकालेको छ ।

मुद्दा फिर्ताले दण्डहिनता संस्थागत गर्ने एवं आपराधिक प्रवित्तिलाई प्रोत्साहन गर्ने भन्दै एमालेले आपत्ति जनाएको खबर आजको नागरिकमा छापिएको छ ।

सरकारको निर्णयले न्यायको पर्खाइमा बसेका पीडितको घाउमा नुनचुक दल्ने काम गरेको एमालेको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्