Logo

प्रधानमन्त्रीले भने-‘अबको चुनाव कठीन र गम्भीर छ’



Spread the love

prachanda

प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको दोस्रो चरणको निर्वाचनपछि मात्रै परिवर्तन संस्थागत हुने बताएको खबर आजको अन्न्पूर्ण पोस्टमा छापिएको छ ।

निर्वाचनका लागि प्रमुख दलहरूसँग छलफल गरेर सबैको सहमति जुटाउने प्रयास गरिरहेको उनले जानकारी दिए ।

चितवनको रामपुरस्थित कृषि तथा बन विज्ञान विश्वविद्यालय उद्घाटन गर्दै प्रधानमन्त्रीले भने :

-दोस्रो चरणको निर्वाचन सम्पन्न गर्ने दायित्व र जिम्मेवारी पहिलोभन्दा अलि बढी कठिन र गम्भीर छ ।
-सबैको समझदारी र सहभागितामा अर्को चरण निर्वाचन सुनिश्चित गर्नुपरेको छ ।

प्रतिक्रिया दिनुहोस्