Logo

फोहोरबाट पैसा कमाइ , दैनिक ५० हजार बढी आम्दानी



Spread the love

kathmandu-ko-fohor-e1417749259346

परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल थापाथलीमा फोहोर ब्यवस्थापन गर्ने उपकरण भित्रिएको छ  ।
योसंगै संक्रमित फोहोरबाट अस्पतालले नियमित आम्दानी समेत गर्न थालेको छ ।

उपकरणबाट अस्पतालले दैीनक २ सय किलो फोहोर ब्यवस्थापन गर्दै आएको  खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

यसबाट  दिनमै ५० हजार रुपैयाँ बढि आम्दानी भईरहेको अस्पतालका निर्देशक डा. अमिरबाबु श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्