Logo

विश्वकप क्रिकेट : मैदान हिलो हुँदा टस हुन सकेन



Spread the love

४ असार, काठमाडौं ।  इंग्ल्यान्ड र वेल्समा जारी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा बुधबार दक्षिण अफ्रिका र न्युजिल्यान्डबीचको  टस केही समयका लागि सरेको छ ।
मैदान गिलो भएपछि दुबै टोलीबीचको टस सरेको हो न्युजिल्यान्ड बुधबार हुने खेल जित्दै आफ्नो अपराजित यात्रा कायम राख्ने धुनमा छ। अर्कोतिर दक्षिण अफ्रिका पनि बलियो न्युजिल्यान्डलाई स्तब्ध पार्दै सेमिफाइनल प्रवेशको सम्भावना कायम राख्न चाहन्छ।
दक्षिण अफ्रिका गर वा मरको अवस्थामा छ । शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने आसा जिवितै राख्न दक्षिण अफ्रिकालाई जित्नै पर्ने दबाब छ । आजको खेलमा विजयी भए न्युजिल्यान्ड शीर्षस्थानमा उक्लिदै सेमिफाइनल खेल्ने यात्रा बलियो बनाउने छ ।

प्रतिक्रिया दिनुहोस्