Logo

विश्वकप क्रिकेट : टस हारेर दक्षिण अफ्रिकाले पहिले ब्याटिङ थाल्यो



Spread the love

४ असार, काठमाडौं । विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डविरुद्ध टस हारेर पहिले ब्याटिङ थालेको छ । न्यूजिल्याण्डले फिल्डिङ रोजेपछि दक्षिण अफ्रिका पहिले ब्याटिङ गर्दैछ।

मैदान चिसो भएका कारण टस हुन ढिलाई भएको हो । खेल एक ओभर  घटाएर ४९ ओभरमा झारिएको  छ।

न्युजिल्यान्ड टिम
केन विलियम्सन (कप्तान), मार्टिन गुप्टिल, कोलिन मुनरो, रस टेयलर, टम लाथम, जेम्स निशाम, कोलिन डे ग्रान्डहोम, मिचेल सान्टनर, ट्रेन्ट बोल्ट, माट हेनरी, लकी फर्गुसन ।
दक्षिण अफ्रिका टिम
फाफ् डु प्लेसिस (कप्तान), डेभिड मिलर, डी कक, हसिम अमला, ऐडन मारक्रम, रसिइ भान डेर डुसेन, क्रिस मोरिस, कागिसो रबडा, इमरन ताहिर, लुन्गी नगिडी, एन्डिल फेहलुकवाओ ।

प्रतिक्रिया दिनुहोस्