Logo

नेपाली चलचित्र ‘२ रुपैयाँ’ फस्टलुक सार्वजनिक



Spread the love

2-rupiya-in22-rupiya-in1

नेपाली चलचित्र ‘२ रुपैयाँ’ फस्टलुक सार्वजनिक भएको छ ।चलचित्रका प्रमुख दुई पात्र “दाह्री” र “जुरेली”को पोस्टर सार्वजनिक गरे लगत्तै चलचित्रमा कलाकार आशिफ शाह र निश्‍चल बस्‍नेतको प्रमुख भूमिका रहेको कुरा निर्माताले जानकारी दिनुभएको छ ।

2-rupiya-mm-702x336

चलचित्रमा आशिफ शाह र निश्‍चल बस्‍नेतका साथै बुद्धि तामाङ, रवीन्द्र झा, मेनुका प्रधान, राजन ईशान, टीका पहारी, प्रतीकराज न्यौपाने, आदिको प्रमुख भूमिका रहनेछ । असिम शाह निर्देशित चलचित्र आगामी भाद्र २३ गते चलचित्र घरहरूमा प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्