Logo

अङ्कित परियारको स्वरमा ‘मेरो मुटु जल्दा खेरी’ बोलको गीत सार्बजनिक



Spread the love

SNG प्रोडक्शन प्रा .लिको प्रस्तुतिमा कुमार थापाको नयाँ आधुनिक गिती सङग्रह ‘मेरो मुटु जल्दा खेरी’ बजारमा  सार्बजनिक गरिएको छ ।उक्त गितमा स्वर अङ्कित परियारले दिएका छन ।

mero-mmutu-jaldaa-kheri

म्युजिक भिडियोलाई नेपाल लगाएत  हङ्कङको विभिन्न मनोरम ठाउँहरुमा छायांकन गरिएको छ । हेमन्त शिशिरको  संगीत रहेको यस गीतमा शब्द सङ्कलन भने श्याम लम्सालले गर्नु भएको छ |नृत्य निर्देशक बिक्क्री सुब्बा र कुमार थापाको निर्देशनमा बनेको म्युजिक भिडियोमा सुश्मा खेवा र  मान लामाको अभिनय देख्न सकिन्छ । यस भिडियोलाई सचिन गिरीले छायांकन तथा सम्पादन गरेका छन ।

हेर्नुहोस भिडियो:

https://youtu.be/KmM9QeOvJDk

 

प्रतिक्रिया दिनुहोस्