Logo

डेभिड वार्नरले पुरा गरे शतक



Spread the love

५ असार, काठमाडौं । अष्ट्रेलियाका डेभिड वार्नरले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशविरुद्धको खेलमा शतक पूरा गरेका छन् ।

वार्नरले ११० बलमा शतक पूरा गरेका हुन् । उनले ७ चौका दुई छक्का प्रहार गर्दै अर्धशतक बनाएका हुन् । वार्नरको जारी विश्वकपमा दोस्रो शतक हो । उनको अईसीसी एकदिवसीय क्रिकेटमा भने यो १६ औँ शतक हो ।

प्रतिक्रिया दिनुहोस्