Logo

अन्योल बढ्यो : एमाले



Spread the love

uml-leaders

प्रमुख प्रतिपक्षी एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामापछि दोस्रो चरणको स्थानीइ चुनावबारे अन्योल बढेको निष्कर्ष निकालेको छ ।

अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बुधवार बसेको एमाले स्थायी समिति बैठकले स्थानीय तह सङ्ख्या वृद्धि र सीमा हेरफेरका कारण जेठ गते हुने चुनावलाई अन्योल बढाएको निष्कर्ष निकालेको हो ।

यस्तो बेला प्रधानमन्त्री दाहालको राजीनामाले थप अन्योल बढेको बैठकको निचोड भएको खबर आजको नागरिक दैनिकमा

छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्