Logo

टिकटक क्विन प्रिन्सी र प्रिज्मा, जसले टिकटकमा मच्चाईन हंगामा (हेर्नुहोस् फोटो फिचर)



Spread the love

सामाजिक सञ्जाल अर्थात् टिक टक खेलेर एकाएक चर्चामा आएकी टुइन्स गर्ल हुन् प्रिन्सी र प्रिज्मा खतिवडा। यी दिदिबहिनीले टिकटकमा हंगामा मच्चाई रहेकी छिन् । लाखैं युवाहरूलाई आफ्नो अभिनय र सुन्दरतामा लठ्ठ बनाएकी छन् ।

उनीहरूको फस्ट म्युजिक भिडियो ‘हाम्रो माया जिन्दाबाद’मा शिशिर भण्डारीसँग देखिएकी थिइन् भने उक्त म्युजिक भिडियो खेली सकेपछि उनीहरू दर्शकको मन मुटु बसिसकेकी छिन् ।

फस्ट म्युजिक भिडियोबाट राम्रो प्रतिक्रिया आएपछि टुइन्स गर्ल फेरी अर्को म्युजिक भिडियो प्रमोद खरेल र नायक पल शाहसँग ‘झुमा झुमा’ देखिएकी छिन् भने यो भिडियोलाई दर्शकले अत्यधिक रुचाएका थिए किन भने भिडियो प्रमोद र पलकोसाथमा अभिनय रहेको थियो ।

हेर्नुहोस् फोटो फिचर:

प्रतिक्रिया दिनुहोस्