Logo

‘२ रुपैयाँ’ को कुटु मा कुटु बोलको गीतमा निश्चल र स्वस्तिमाको ठुम्का (भिडियो)



Spread the love

भदौ २३ लाई प्रदर्शन मिति तय गरेको फिल्म २ रुपैयाँ को कुटु मा कुटु बोलको टिपिकल फ्लेभरको गीत रिलिज भएको छ । सार्वजनिक गीतमा लिड अभिनेता निश्चल बस्नेतको साथमा उनकी पत्नि अभिनेत्री स्वस्तिमा खड्कासँगै अर्का अभिनेता आसिफ शाह फिचरिङमा छन् ।

nischal-basnet-swastima-khadka
‘कुटुमा कुटु’ बोलको गीतमा राजनराज शिवाकोटीको शब्द-संगीत छ भने राजनराज, मेलिना राई र राजन ईसानको आवाज छ । गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका छन् ।

nischal-absnet-and-swostima-khadka-2-rupaiya
पुर्वी नेपालको धरानमा खिचिएको गीतले झ्याली पिट्ने विश्वास निर्माण टिमको छ । असिम शाहले फिल्म निर्देशन गरेका हुन् । बुद्धि तामाङ पनि लिड अभिनयमा छन् ।

हेर्नुहोस भिडियो:

https://youtu.be/VwIWfvW3SD8

प्रतिक्रिया दिनुहोस्