Logo

सलमानले शेयर गरे युलियाको ‘एभ्री नाइट एन्ड डे’ बोलको गीत (भिडियो)



Spread the love

सलमानले हालै लुलियाले गाएको गीत आफ्नो ट्वीटर मार्फत शेयर गरेका छन्। साथै उनले लुलियाको यो गीत साह्रै मन परेको  भन्दै लेखेका छन्- ‘भेरी नाइस’।

every-night-and-day-2

लुलियाले यो गीत चर्चित सिंगर हिमेश रेशमियासंग गाएकी हुन्। एभ्री नाइट एन्ड डे बोलको गीतमा हिमेश आफैले म्युजिक दिएका हुन्।

यतिवेला बलिउड सुपरस्टार सलमान खान ‘ट्युबलाईट’को प्रमोशन तथा फिल्म ‘टाइगर जिन्दा हे’ को सुटिंगमा व्यस्त छन्। यसका साथै उनी आफ्नो कथित प्रेमिका लुलियाको प्रचार गर्न पनि पछि परेका छैनन्।

हेर्नुहोस् भिडियो:

https://youtu.be/w5j1ackL_Hw

प्रतिक्रिया दिनुहोस्