Logo

सलमान खान अभिनित ‘ट्युबलाइट’को दोस्रो गीत रिलिज (भिडियो)



Spread the love

 

1b30c6c1f6e389c5bc36a491f3a3a3861496396074बलिउड सुपरस्टार सलमान खानको अपकिंग फिल्म ‘ट्युबलाईट’ यतिवेला दर्शकमाझ निकैनै प्रतिक्षीत बनेको छ।यसैबिच फिल्मको दोस्रो गीत रिलिज भएको छ। सार्वजनिक नाच मेरी जान’ बोलको गीतमा सलमान र सोहेल विचको भातृत्व र प्रेमलाई दसाईएको छ।

salman-khan-and-sohail-khan-shake-a-leg-201706-985544-2अमिताभ भट्टाचार्यको शब्द रहेको यस गीतमा  प्रीतमको संगीत रहेको छ। साथै गीतमा कमाल खान, नक्ष अजीज, देव नगी र तुषार जोशीको आवाज सुन्न सकिन्छ्।

हेर्नुहोस् भिडियो:

https://youtu.be/xbAEUGhAubU

प्रतिक्रिया दिनुहोस्