Logo

केहि समय रोनाल्डो खेल नखेल्ने



Spread the love

असार ३०, काठमाडौं

 बिकास अर्याल 

लगातार चार सिजन रियलका लागि ५० भन्दा बढी गोल गरेका रोनाल्डो शतप्रतिशत फिट हुनुपर्ने जिदानले बताए । नयाँ पत्रिकाले छापेको छ ।
‘रियलको नजरमा रोनाल्डो मुख्य खेलाडी हुन्, उनी फिट नहुादासम्म हामी जोखिम उठाउादैनौँ,’ प्रशिक्षक जिदानले भने ।

रोनाल्डोले विश्राम दिँदै रियल म्याड्रिडले आफ्नो मुख्य स्ट्राइकर रोनाल्डोलाई आराम दिने भन्ने  जिदानले बताए । यद्यपि रोनाल्डोको चोट चार सातापछि निको हुने भए पनि उनी पूर्ण फिट नहुादासम्म मैदानमा नउतार्ने प्रशिक्षक जिनेदिन जिदानले जानकारी दिए ।

गत सिजन ११औँपटक च्याम्पियन्स लिग उपाधि उचाल्दा रियलका लागि रोनाल्डोले प्रेरणादायी खेल प्रस्तुत गरेका थिए । weepig ronaldo

प्रतिक्रिया दिनुहोस्