Logo

बेल्जियममा खुलेर रमाउँदै अभिनेत्री गरिमा पन्त (फोटो फिचर)



Spread the love

कुनै समयकी निकै चर्चित अभिनेत्री हुन् गरिमा पन्त । लामो समय फिल्मी दुनियाबाट हराएकी पन्त अहिले बेल्जियमका विभिन्न ठाउँमा खुलेर रमाउँदै गरेका तस्बिर सामाजिका सञ्जालमा भाइरल भएका छन् ।

कुनै बेलाकी सोझी अभिनेत्री विवाह पश्चात निकै बोल्ड हुँदै गएकी छिन् । छोटा–छोटा कपडा लगाएर घुमफिर गरेका तस्वीरहरु सार्वजनिक गर्दै आएकी छिन् । नेपाली चलचित्रमा नदेखिए पनि उनी सामाजिका सञ्जाल अर्थात् फेसबुकमा देखिने गरेकी छिन् ।

पन्तले अभिनय गरेका चलचित्र ‘तिन घुम्ती’, ‘ठुली’ ‘झोला’ लगायत चलचित्र सुपरहिट भएका छन् भने उनको नेपाली सत्य कथामा आधारित चलचित्र ‘झोला’ बाट उनले उत्कृष्ट सार्क अभिनेत्री अवार्ड हात परेकी थिइन् । चलचित्र ‘झोला’ले ओस्कार अवार्डमा पनि नेपालबाट प्रतिनिधि गरेको थियो ।

हेर्नुहोस् फोटो:

प्रतिक्रिया दिनुहोस्