Logo

पिपुल्स च्वाइस अवार्ड रेश्मालाई



Spread the love

१७ असार, काठमाडौं । पल्सर स्पोर्टस अवार्ड २०७५ को पिपुल्स च्वाइस अवार्डको उपाधि भलिबलकी रेश्मा भण्डारीले जितेकी छिन् ।

कुल मतको ३२ प्रतिशत मत रेश्माले प्राप्त गरेकी थिइन् ।त्यस्तै , दोस्रो स्थानमा रहेकी सावित्रा भण्डारी २९ प्रतिशत मतमा सिमित रहिन् ।

अवार्ड जित्ने क्रममा उनले क्रिकेटका सन्दिप लामिछाने, शारीरिक सुगठनका महेश्वर महर्जन, ब्याडमिन्टनका प्रिन्स दाहाल र साबित्रा भण्डारीलाई पछि पारिन् ।

प्रतिक्रिया दिनुहोस्