Logo

विश्वकप क्रिकेटः जारी विश्वकपमा रोहित शर्माको चौथो शतक



Spread the love

१७ असार, काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत बंगलादेशविरुद्धको खेलमा भारतका लागि रोहित शर्माले शतक प्रहार गरेका छन् ।

भारतका लागि ओपनिङ्ग गर्न आएका रोहितले ९० बलको सामना गर्दै ६चौका र ५ छक्का प्रहार गरि शतक पूरा गरेका हुन् । यो उनको जारी विश्वकपमा चौथो शतक हो ।

प्रतिक्रिया दिनुहोस्