Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
९०८,६६०
संक्रमित
२८,०५७,६७७
निको भएका
२०,१२३,४४९
नेपालमा कोरोना भाइरस
मृत्यु
४११
संक्रमित
६४,१२२
निको भएका
४६,२३३

विश्वकप क्रिकेटः जारी विश्वकपमा रोहित शर्माको चौथो शतक



१७ असार, काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत बंगलादेशविरुद्धको खेलमा भारतका लागि रोहित शर्माले शतक प्रहार गरेका छन् ।

भारतका लागि ओपनिङ्ग गर्न आएका रोहितले ९० बलको सामना गर्दै ६चौका र ५ छक्का प्रहार गरि शतक पूरा गरेका हुन् । यो उनको जारी विश्वकपमा चौथो शतक हो ।

प्रतिक्रिया दिनुहोस्