Logo

नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेको नयाँ गीत ‘मेमोरी’ रिलिज (हेर्नुहोस् भिडियो)



Spread the love

नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेको नयाँ म्युजिक भिडियो ‘मेमोरी’ सार्वजनिक भएको छ ।

भिडियोमा सन्दीप आफ्ना राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी आदिसँग फिचर्ड भएका छन् ।

सन्दिपको ‘मायालु’ एल्बमा समाविष्टगीतलाई उल्लास मक्रातीको शब्द रहेको छ भने संगीत लामिछानेले राजन मगरसँग सहकार्य गरेका छन् । भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईँले निर्देशन गरेका छन् ।

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नु हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्