Logo

वडाध्यक्षले काम थाले



Spread the love

जेठ २६,रसुवा– बैशाख ३१ गते भएको पहिलो चरणको स्थानीय तहको चुनावमा विजयी भएका रसुवाका वडा अध्यक्षले काम शुरु गरेका छन् ।

नयाँ व्यवस्थाअनुसार जिल्लामा कायम गरिएको २७ वटा वाडमध्ये २२ वटा वडाको कार्यालय थापना गरी काम शुरु भएको हो ।पाँचवटा गाउँपालिका रहेको जिल्लामा अव पाँच वडाको मात्र कार्यलय स्थापना गर्न बाँकी रहेको छ ।

भुकम्पको कारण भत्किएको निजि घर निर्माण भईनसकेका कारण पार्वतीकुण्ड गाउँपालिकाम दुई, कालिका, नौकुण्ड र गोसाईकुण्डमा एउटा एउटा वडामा कार्यालय स्थापना गर्न समस्या आएको हो, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस्