Logo

पिसाब फेरेको आरोपमा हत्या प्रयास



Spread the love

२६ जेठ,काठमाडौं- सडकमा पिसाब फेरेको आरोपमा ललितपुरमा एक युवकको हत्या प्रयास भएको छ । बालकुमारीका स्थानीयले विवेक थापामाथि आक्रमण गरी हत्या प्रयास गरेका हुन् । आ
अाजकोwhite-collar-crime-1मा खबर छ– क्रमण गर्ने राजेश महर्जनलाई प्रहरीले पक्राउ गरी ज्यान मार्ने उद्योग मुद्दामा कारबाही अघि बढाएको छ ।
साथीहरूसँग मदिरा पिई घर फर्कने क्रममा बालकुमारीमा सडकमा पिसाब फेरिरहेको स्थानीयले देखेपछि थापामाथि कुटपिट भएको हो । टाउकोमा गम्भीर चोट लागेका उनको ग्वार्काेस्थित ग्लोबल अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्