Logo

मुक्तक



Spread the love

२७ जेठ, काठमाडौं-

सुन बेच्छौं फलामको,मुल्य लिन्छौं हामी
पानी दिन्छौं फ्रि मा,बत्ती किन्छौं हामी
बनिबुतो गरिखाने ठाउँ,देश मै भएपनि
प्रदेशको मोह बोकी,प्रदेशिन्छौं हामी।

 

प्रतिक्रिया दिनुहोस्