Logo

मृत्युपत्रमा हस्ताक्षर गर्दिन: महतो



Spread the love

 

जेठ २७, राजविराज – राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले निर्वाचनमा भाग लिएर मृत्यु पत्रमा हस्ताक्षर नगर्ने बताएका छन् ।राजविराजमा आयोजित कार्यक्रममा महतोले संविधान कार्यान्वयनका लागि भइरहेको निर्वाचनमा भाग लिएर मधेसी जनाताले मृत्युपत्रमा हस्ताक्षर नगर्ने दाबी गरे ।

निर्वाचन अघि नै संविधान संशोधन हुनुपर्ने अडान राखे । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्