Logo

ग्लामरस एण्ड सेक्सी अभिनेत्री पूजा हेग्दे (फोटो फिचर)



Spread the love

बलिउडकी चर्चित अभिनेत्री हुन् पूजा हेग्दे । उनले तमिल फिल्म ‘मुगमोदो’ मा अभिनेता जीवाथेसँग आफ्नो फिल्मी यात्रा सुरु गरेकी थिइन् । यस फिल्म खेली सके पछि उनी एकाएक चर्चामा आएकी थिइन् भने तेलगु फिल्म ‘ओका लैला कोसम’ मा नाग चैतन्यके साथ देखिएकी थिइन् । उक्त फिल्मले पहिलो दिनबाटै बक्स अफिमा हंगामा गरेको थियो।

उनले आफ्नो सुन्दरता र अभिनयमा विश्वभरका युवाहरूलाई लठ्ठ बनाएकी छिन् । उनी विभिन्न कारणले मिडियामा आइरहन छिन् कहिले उनको सुन्दरता त कहिले उनले पहिरनको कारण उनी भारतीय मिडिया र सामाजिक संज्जलमा भाइरल भएकी हुन्छन् ।

उनीले अभिनय गरेका फिल्मी ‘मुकुंद ‘मा अभिनेता वरुण तेज के साथ र २०१६ं ‘मोहेंजो दारो’ मा अभिनेता ऋतिक रोशनको साथमा र २०१७ मा ‘डी जे’ फिल्ममा अल्लु अर्जुनसँग देखिएकी थिइन् भने फिल्मले भारतीय फिल्महरुलाई पछार्दै दमदार कलेक्सन गरेर सुपरहिट भैसकेको छ । २०१८मा अभिनेता राम चरणसँग फिल्म ‘रंगस्थलम’मा उनी फरक भूमिकामा देखिएकी थिइन् भने यस फिल्मी व्यापारिक हिसाबले निकै राम्रो कलेक्सन गरेको छ ।

२००९मा मिस फेमिना इंडियामा सहभागिता तर उनी आउट भएकी थिइन् । फेरी उनी २०१० मिस यूनिवर्स इंडियामा सहभागिता भएकी थिइन् भने उक्त प्रतियोगितामा उनी सेकेन् रनर अप भएकी थिइन् ।

फोटो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्