Logo

पोखरीमा डुबेर सिरहामा १ नाबालिकाको मृत्यु



Spread the love

२४ असार, सिरहा । सिरहाको औरही गाउँपालिका–५ बबनटोलीमा एक नाबालिकाको पोखरीमा डुबेर ज्यान गएको छ छ ।
ज्यान गुमाऊनेमा अढाई वर्षीया छोरी अन्सु यादव रहेकी छिन् । उनको पोखरीमा खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । स्थानीयवासीले अन्सुलाई उद्धार गरी उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिईएको छ ।

प्रतिक्रिया दिनुहोस्